Ganatantra FM 95.1 Nepal

Native Flashradio V4

Please wait for 10-20 seconds to Load.

Ganatantra FM 95.1

A new sensation and Heart of Nepal “Ganatantra FM 95.1” makes your day memorable with its vast variety of songs. Infuses energy for your workday and relax your mind and soul when you want it that way. Listen to the wonderful melodious songs of your choice all day long. “Ganatantra FM 95.1” is fully customized internet radio station which provided you with 100% satisfaction. Ganatantra FM 95.1 broadcasts its programmes decorate its playlists for a socially and culturally diverse audience. In addition to the broadcast of a variety of information and entertainment programmes, Ganatantra FM 95.1 broadcasts diverse local productions. Their productions and information-based programs contain such as current affairs, culinary, cultural, entertainment and sports fields.

‘गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्ज’ एक ऐतिहासिक एवम पूर्वको पहिलो सामुदायिक रेडियो हो । उदयपुरको कमेरेडा“डाबाट २०६० साल कार्तिक महिनामा तत्कालीन ने.क.पा(माओवादी)को अध्यक्ष पुष्पकमल दाहाल (क.प्रचण्ड)द्वारा माओवादी जनयुद्धकालीन परिस्थितिमा देश व्यापीरुपमा सञ्चारक्षेत्रमा पनि पहलकदमी र संस्थागत गर्नको निम्ति जनगणतन्त्र एफ.एम.को नाममा उद्घाटन गर्नु भएको थियो ।
तत्कालीन शाहीसत्ताको भीषण दमन र आक्रमणको प्रतिरोध गर्दै यसले न्याय स्वतन्त्र र जनपक्षिय सञ्चारको भूमिका निर्वाह गर्ने क्रममा पूर्वका विभिन्न स्थानमा अस्थायी स्टेशन स्थापना गरेर प्रशारण गर्दै आएको थियो । नया“ परिस्थिति २०६४ सालबाट जनसञ्चार केन्द्र नेपालद्वारा जनगणतन्त्र एफ.एम.लाई जनसमुदायमा हस्तारण गरी पूर्वकै पहिलो सामुदायिक एफ.एम.को रुपमा ‘गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्ज’ संस्थागत गरी थप विकास र निरन्तरता दिने निति लिइयो ।
शुरुवात देखि नै धरान स्थित स्टुडियो र धनकुुटा जिल्ला र मोर¨ जिल्लको सिमनामा रहेको २३०० मिटर अग्लो ओख्रे डा“डा स्थित रहेको रिपिटर टवारबाट एकै साथ प्रशासन सेवा प्रदान गर्दै आएको छ । नेपालको पूर्वी भेगका १६ वटै जिल्लाको भुभाग साथै छिमेकी देश भारतको सिमावर्ती क्षेत्रमा समेत यसको प्रसारण सेवाको पहू“च रहेको जानकारी गराउ“छौ । सञ्चारको शक्ति, सञ्चार स्वतन्त्रता र कर्तव्यलाई गणतन्त्र एफ.एम. ९५.१ मेघाहर्जले जिम्मेवारी लिदैं आएको छ । निरन्तर रुपमा निश्पक्ष, स्वतन्त्र ताजा समचार तथा सुचना एवम विविध, समावेशी, लोपन्मुख संस्कार र संस्कृतिको जर्गेना एवम आवाज बुलन्द गर्दै लाखौ श्रोता माझ विशाल र छुट्टै पहिचान बनाउन सफल भएको छ । यसले राष्ट्रकौ जिम्मेवार सञ्चार संस्थाको रुपमा भूमिका खेल्दै आएको कुरा स्मरण गराउछौं ।

Ganatantra FM 95.1 Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top